सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जश्मिनको ‘शुभकामना’ गीतमा नीता र रमेशको मोडलिङ

आइतबार, ३१ वैशाख २०८०, ११ : १८
आइतबार, ३१ वैशाख २०८०

काठमाडौंँ । ‘शंका गर्या होइन मैले रिस गर्या होइन’ बोलको गीतकी गायिका जश्मिन श्रेष्ठले नयाँ गीत ‘शुभकामना’ सार्वजनिक गरेकी छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा प्रताप दासको स्वर छ । गीतको भिडियोमा नायिका नीता ढुंगाना र मोडल रमेश विश्वकर्माको अभिनय छ । माइकल चन्दको निर्देशन रहेको भिडियो रहेको गीतमा नीता र रमेशलाई दिदी भाइको रुपमा प्रस्तुत गरेका छन् ।

नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । अभिनेत्री नीता ढुंगानाले ‘शुभकामना’ जस्तो सँधै भरी गुञ्जने गीतमा मोडलिङ गर्न पाउँदा खुशी लागेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप