आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोर्खाहरुको समस्या समाधान गर्न सरकारको साथ रहन्छ : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले भूतपूर्व ब्रिटिश गोर्खाहरुको समस्या समाधानमा सरकारको साथ रहने बताएका छन् । राजधानीमा शनिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले  गोर्खाहरुको समस्या कुनै...