आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन मुख्यमन्त्री शाह पुनः काठमाडौंमा

धनगढी । लामो समयसम्म पनि मन्त्री परिषद् विस्तार गर्न असफल रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह पुनः काठमाडौँ पुगेका छन् । मन्त्री परिषद् विस्तारमा शीर्ष नेताहरूसँग सहयोगको याचना गर्न...