आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गगनलाई ज्ञानेन्द्र शाहीको सुझाव : राजाको सम्मान गर्न सिक्नुहोस्

काठमाडौँ । राप्रपा नेता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई  राजाको सम्मान गर्न सुझाव दिएका छन् । आफूहरूले राष्ट्रपति व्यवस्था नमाने पनि उत्तिकै सम्मान गर्ने बताउँदै शाहीले सो कुरा बताएका...