आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्वोच्चको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ

काठमाडौँ । सर्वोच्चको अदालतको गेटअगाडि प्रदर्शन गर्न खोजेपछि आरती रावल र बिनु यादव पक्राउ परेका छन् । सेतो साडी लगाएर सर्वोच्चअगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ...