सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शेषमति खोलामा बस र मोटरसाइकल खस्दा एक पुरुषको मृत्यु (अपडेट)

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा बस र मोटरसाइकल खस्दा घाइते भएका ५७ वर्षीय जोगेन्द्रप्रसाद गुप्ताको मृत्यु भएको छ । सप्तरी घर भएर इमाडोल बस्ने गुप्ता सवार बा...