आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै लेनादेना छैन : शमशेर मियाँ

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले आफूमाथि सोह्रै आना अन्याय भएको बताएका छन् । काठमाडौँ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसपछि...