आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अव्यवस्थित सार्वजनिक कार्यक्रमलाई व्यवस्थित गर्ने कसरी ?

शिलान्यास, उद्घाटन वा अन्य कुनै सार्वजनिक कार्यक्रमको आयोजना हाम्रो समाज र हाम्रा नेताको दैनिकी नै बनिसकेको छ । दिनहुँ राजनीतिक दल, भ्रातृ सङ्गठन, सामाजिक संघ–संस्था र सरकारी संस्थाका कार्यक्रम हुन्छन्...