सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हत्या दुरुत्साहन आरोपमा धनगढीबाट एक डाक्टर पक्राउ

धनगढी । धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएको आरोपमा प्रहरीले थप एक व्यक्तिलाई पक्राउ गरेको छ । मायामेट्रोमै कार्यरत डाक्टर सन्दीप भट्टराईलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो ।  ...