आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालेनले भने– सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगरपालिका तयार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न आफू तयार रहेको बताएका छन् । नेपाल र...