सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भिनिसियनमाथि रंगभेदी दुर्व्यवहार, भ्यालेन्सियालाई कारबाही

मड्रिड । रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार गरेपछि भ्यालेन्सियालाई जरिवाना गर्नुका साथै पाँच खेलका लागि रंगशालालाई आंशिक बन्द गर्न निर्देशन दिइएको छ । आइतबार मेस्टाला रंगशालामा भएको...