आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बबई सिँचाइ आयोजनालाई ६३ करोड बजेट

काठमाडौँ । सरकारले बबई सिँचाइ आयोजनामार्फत थप १ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने योजना बनाएको छ । यसका लागि आगामी आर्थिक वर्षमा ६३ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको छ...