काठमाडौँ । चर्चित गायिका एलिना चौहानले केही समय अगाडि सार्वजनिक गरेको गीत ‘पागल बनायौ’ घानाका गायक लितेले पनि गाएका छन् । लितेले गीत कभर भर्सनमा गाएका हुन् । सुजन...