सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दिर्घरोगीलाई घरदैलोमै निःशुल्क औषधी पुर्‍याउँदै मालिकार्जुन गाउँपालिका

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दिर्घरोगीहरूलाई घरमै गएर निःशुल्क औषधी वितरण गर्न थालेको छ । दिर्घरोगीहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै घरदैलोमै एमबीबीएस डाक्टरसहितको टिमले निःशुल्क औषधी वितरण गर्न थालेको हो...