आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोट भूकम्प : एनआईसी एशिया बैंकद्वारा ५१ लाख सहयोग हस्तान्तरण

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग प्रदान गरेको छ...