आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय सरकारको सुरक्षित आवास कार्यक्रम : राजनीतिक पहुँचका आधारमा घर छनोट

बारा । प्रसौनी गाउँपालिका वडा नं ४ का ७० वर्षीय ध्रुवराम कच्ची (फुसको) घरमा बस्दै आएको धेरै वर्ष भयो  । खरको छानो, खडाईको बारमा माटोले पोतेको साँघुरो घरमा उनको १० जनाको...