सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्जु पन्तको ‘एक चिम्टी सिन्दूर’ मा समिक्षा र सागरको रोमान्स

काठमाडौँ । लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत ‘एक चिम्टी सिन्दूर’ सार्वजनिक भएको छ । सेन्टिमेन्टल शैलीमा तयार गीतमा सबिता पोखरेलको शब्द तथा सरोज कोइरालाको संगीत छ । गीतको संगीत...