सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लोकगायक प्रेमराज महतले ल्याए नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’

काठमाडौँ । वरिष्ठ लोकगायक प्रेमराज महतको नयाँ गीत ‘घर हाम्रा हुम्ला जुम्लामा’ सार्वजनिक भएको छ । उनकै शब्द तथा सङ्गीत रहेको उनलाई स्वरमा गायिका शान्तिश्री परियारल पनि साथ दिएकी छन्...