आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुटवलको वधशाला :  सञ्चालन हुनै लाग्दा पुनः टेण्डरले ढिलाइ

बुटवल  । बुटवलमा निर्माण सम्पन्न भैसकेको पशु वधशाला ३ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ विगाह ३ कठ्ठा क्षेत्रफलमा तयार छ वधशाला । तर, वधशाला अहिले...