आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महराको बयान कागज–भन्सार प्रमुखलाई के गर्न मिल्छ हेरिदिनु भनेर फोन गरेको हुँ

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्ण बहादुर महराले आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ जिकिर गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोमा गएर...