आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

द रिभर ओभरसिजले ७ महिनामा पनि फिर्ता गरेन रकम, उल्टै पीडितलाई धम्की

काठमाडौं ।  मलेसिया पठाउने नाममा लाखौं रूपैयाँ असुल गरेको द रिभर ओभरसिजले १९ जना श्रमिकलाई झुलाएको छ । वैदेशिक रोजगार विभागलाई समेत अटेर गरेको छ ।  वैदेशिक रोजगारीका लागि...