काठमाडौँ । भारत सरकारले अनुदानमा दिएको मुर्रा राँगा नेपाल ल्याइएको छ । बुधबार साँझ नेपालगन्जको रुपैडिया नाका हुँदै राँगा नेपाल भित्र्याइएको हो । नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख डा...