आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रङ्गशाला एक उपयोगिता अनेक

अगस्ट ०६, २०२२ को बिहान, हामी अमेरिकाको कोलोराडो राज्यको डेन्भर सहरको पश्चिम दक्षिणतिर रहेको रेडरक्स् रङ्गशाला (रेडरक्स् एम्फिथिएटर) घुमघामका लागि हिँड्यौँ । अमेरिकाका चिल्ला सडकमा बिनाबाधा दौडिरहेका गाडीसँग प्रतिस्पर्धा गर्दै...