आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा लैङ्गिक अल्पसङ्ख्यकहरूको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । शनिवार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले काठमाडौँमा ५ औं ‘प्राइड परेड’ निकालेका छन्। ‘नेपाल प्राइड परेड’ नाम दिइएको सो यात्रा काठमाडौँको शान्ति बाटिकाबाट सुरु भई नारायणचौर पुगेको थियो ।  ...