आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

काठमाडौँमा लैङ्गिक अल्पसङ्ख्यकहरूको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्

शनिबार, २७ जेठ २०८०, १५ : ३८
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । शनिवार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले काठमाडौँमा ५ औं ‘प्राइड परेड’ निकालेका छन्। ‘नेपाल प्राइड परेड’ नाम दिइएको सो यात्रा काठमाडौँको शान्ति बाटिकाबाट सुरु भई नारायणचौर पुगेको थियो । 

विश्वभर जुन महिनामा उनीहरुले  ‘प्राइड परेड’को रूपमा गौरव यात्रा गर्ने गर्छन् । विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले गौरव यात्रा मनाउँदै आएका छन् ।

yonik-alpasankhyak (2)yonik-alpasankhyak (3)yonik-alpasankhyak (4)yonik-alpasankhyak (5)yonik-alpasankhyak (6)yonik-alpasankhyak (7)yonik-alpasankhyak (8)yonik-alpasankhyak (9)yonik-alpasankhyak (10)yonik-alpasankhyak (11)yonik-alpasankhyak (12)yonik-alpasankhyak (13)yonik-alpasankhyak (14)yonik-alpasankhyak (15)yonik-alpasankhyak (16)yonik-alpasankhyak (17)yonik-alpasankhyak (18)yonik-alpasankhyak (19)yonik-alpasankhyak (20)yonik-alpasankhyak (21)yonik-alpasankhyak (22)yonik-alpasankhyak (23)yonik-alpasankhyak (24)yonik-alpasankhyak (25)yonik-alpasankhyak (26)yonik-alpasankhyak (27)yonik-alpasankhyak (28)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप