आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिमस्टेक कतै सार्कजस्तै दुर्बल बन्दै त छैन ?

सन् १९६० देखि २००० को अवधिमा विश्व रंगमञ्चमा विभिन्न किसिमका बहुपक्षीय, क्षेत्रीय मञ्चहरू स्थापनाको लहर चल्यो । दक्षिणपूर्वी एसियामा आसियान, पश्चिम युरोपमा ईयु, उत्तर अमेरिकामा नाफ्टा स्थापना भए ।  ...