सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गौचनको ‘प्रतिवहन’ माथि कथा–विमर्श

काठमाडौँ । आख्यानकार मनीषा गौचनको कथासङ्ग्रह ‘प्रतिवहन’ माथि शनिवार राजधानीमा कथा–विमर्श भएको छ ।  प्रायः अपाङ्गता भएका व्यक्तिहरूको कथा समेटिएका छन् सङ्ग्रहमा । सो अवसरमा समीक्षक राजकुमार बानियाँले गौचनका कथामा...