सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् जयबागेश्वरीको त्रिशूल जात्रा

काठमाडौँ । काठमाडौंको जयबागेश्वरीमा त्रिशूल जात्रा मनाइएको छ । राक्षसहरुको कुकर्म अन्त्य गरिएको सम्झनामा यो जात्रा मनाउन सुरु गरिएको हो। त्रिशूल जात्रा धेरै वर्ष अघिदेखि चलिआएको चलन हो । धार्मिक मान्यताअनुसार...