बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एनसेल शेयर विक्री प्रकरण : तीन निकायलाई लेखा समितिले सोध्यो नौ प्रश्न (प्रश्नसहित)

काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद–ब्रिकी सम्बन्धमा चासो राख्दै सरोकारवाला निकायसँग जवाफ माग गरेको छ । समिति सभापति ऋषिकेश पोखरेलले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय...