सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

क्रोएसिया यूईएफए नेशन्स कपको उपाधिनजिक

काठमाडौं । क्रोएसिया यूईएफए नेशन्स कपको फाइनलमा पुगेको छ । क्रोएसियाले बुधबार राति खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई ४—२ गोलले हरायो । निर्धारित समयको खेल २—२ गोलको बराबरीमा सकिएपछि...