सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इटालीलाई हराउँदै स्पेन फाइनलमा

काठमाडौँ । यूईएफए नेशन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि स्पेन र क्रोएसिया भिड्ने भएका छन् । स्पेनले बिहीबार राति खेलिएको सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इटालीलाई २—१ गोलले हराउँदै फाइनलमा स्थान...