सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘सक्दिन बिर्सन’ मा सुमन र उर्मिलाको रोमान्स

काठमाडौँ । गायक सुमनकुमार श्रेष्ठको ‘सक्दिन बिर्सन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत गायक श्रेष्ठकै रहेको छ । भिडियोको निर्देशन पनि गायक श्रेष्ठले नै गरेका हुन्...