आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतबाट आउन थाल्यो प्याज, रोकिएला कालोबजारी ?

काठमाडौँ । व्यापारीले आन्दोलन घोषणा गरेको दुई सातापछि भारतबाट प्याज आयात सुरु गरेका छन् । सरकारले बजेटमार्फत आलु र प्याज लगायत केही कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) को घोषणा...