मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आईसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल र जिम्बावेबीच आज प्रतिस्पर्धा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आजदेखि जिम्बावेमा सुरु हुँदैछन्। पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ ।  आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत...