सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मैनालीको ‘दृष्टि : दृष्टिकोण’को विमोचन

काठमाडौँ । समालोचक युवराज मैनालीको ‘दृष्टि : दृष्टिकोण’ समालोचना सङ्ग्रहको विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजको आयोजनामा  सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा...