सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘अघि बढ्ने छु’ मा सुजता र अनन्तको रोमान्स

काठमाडौँ । गायक शक्ति भण्डारीको स्वर र संगीत रहेको गीत ‘अघि बढ्ने छु’ सार्वजनिक भएको छ । रक भर्सनको गीतलाई डेकेन्द्र श्रेष्ठको शब्द रहेको गीतमा गायक भण्डारीकै संगीत रहेको छ...