सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘अघि बढ्ने छु’ मा सुजता र अनन्तको रोमान्स

आइतबार, ०३ असार २०८०, १८ : ५७
आइतबार, ०३ असार २०८०

काठमाडौँ । गायक शक्ति भण्डारीको स्वर र संगीत रहेको गीत ‘अघि बढ्ने छु’ सार्वजनिक भएको छ । रक भर्सनको गीतलाई डेकेन्द्र श्रेष्ठको शब्द रहेको गीतमा गायक भण्डारीकै संगीत रहेको छ ।  

गीतको भिडियो युरोपको रमणिय स्थान बार्सेलोना सिटीमा छायाँकन भएको हो । म्युजिक भिडियोमा सुजता कँडेल र अनन्त लामिछानेको अभिनय छ ।

भिडियोका निर्देशन सुरज मैनालीले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप