आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिँचाइमा छिरेका राजभण्डारीले २७ वर्षमा कसरी आर्जन गरे करोडौंको सम्पत्ति ?

काठमाडौं । दाङ, तुल्सीपुरका मधुकरप्रसाद राजभण्डारीविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको हो । ...