आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन मन्त्रालयमा मन्त्री किराती र राज्यमन्त्री सिर्पालीबीच ‘कोल्ड वार’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा चर्चित मन्त्रीमध्येका एक हुन् सुदन किराती । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व सम्हालिरहेका उनै मन्त्री पछिल्लो समय एकपछि अर्को चर्चा...