आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुबोको जुसले ज्वरो घटाउँछ, नियमित सेवनले अल्सर हुँदैन, महिनावारीको दुखाइबाट राहत मिल्छ

धेरैले भन्छन् – बिहान शीत भएको दुबोमा हिँड्दा आँखाको ज्योति बढ्छ । मानिसलाई मात्रै होइन, भगवानलाई पनि दुबो प्रिय हुन्छ भन्ने मान्यता राखिन्छ ।  अर्थात्, नेपाली संस्कृतिमा नै दुबो...