सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिमानी २ सयौँ खेलमा रोनाल्डोको विजयी गोल

रेकिभिक । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो पुरुष खेलाडी बनेका छन् । युरो २०२४ छनोट अन्तरर्गत आइसल्याण्डविरुद्धको खेलमा रोनाल्डोले यो कीर्तिमान बनाएका हुन् । ...