सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रवि ओड र शान्तिश्रीको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक

काठमाडौँ । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शव्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् । ...