सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रवि ओड र शान्तिश्रीको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक

बुधबार, ०६ असार २०८०, १० : ५६
बुधबार, ०६ असार २०८०

काठमाडौँ । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शव्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।

गीतको भिडियोमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्का देखिएका छन् । भिडियो प्रमोद कुमार भण्डारीले निर्देशन गरेका हुन् । भिडियो चितवनका आसपासको क्षेत्रमा छायांकन भएको भिडियो मिन रावलको सम्पादन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप