बारा । दुई दशकपछि गण्डक नहरको पानी रौतहटका किसानहरूले सिँचाइ गर्न पाएका छन् । विगतमा छुटफुट रूपमा सिँचाइको व्यवस्था भए पनि लामो समयपछि नहरको पानी रौतहटमा पुगेको नारायणी सिँचाइ व्यवस्था...