आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपा संघीयता र नागरिकता विधेयक विरोधी होइन :  यादव

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी (रास्वपा)का मधेस प्रदेश समितिका सभापति तपेश्वर यादवले रास्वपाले संघीयता र नागरिकता विधेयकको विरोध नगरेको बताएका छन् । बिहीबार जनकपुरधाममा पार्टीको वार्षिकोत्सवको अवसरमा आयोजित...