सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रड्स रामपुर सेमिफाइनलमा

काठमाडौं । रड्स रामपुर ‘छैटौँ चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिता’को सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टरफाइनल खेलमा अभिषेक चर्च रजहरलाई ४–१ गोलले पराजित गर्दै रड्स रामपुर सेमिफाइनलमा पुगेको हो । ...