आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कृषि मन्त्रालयले नै अपनत्व नलिएपछि बजेटमै परेन ‘किसानलाई पेन्सन’ कार्यक्रम

काठमाडौँ । कृषि पेसालाई मर्यादित बनाउन र कृषकको आर्थिक अवस्था उकास्न २०७२ मङ्सिरमा तत्कालीन कृषि मन्त्री हरिबोल गजुरेलले ‘किसानलाई पेन्सन’ कार्यक्रमको अवधारणा ल्याए । त्यतिबेला ५० अर्ब लागत रहेको...