आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरगढी गाउँपालिकाले ल्यायो ६२ करोडको बजेट

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६२ करोड २ लाख ५६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार बसेको गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन(नेपाली)ले कुल...