आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुरुषोत्तम काफ्ले : धर्मगुरुको आवरणमा ठगी र यौनशोषण

काठमाडौं । आफूलाई ‘शिव सुतक गौरीभक्त’ भनेर चिनाउँथे दोलखा घर भएका पुरुषोत्तम काफ्ले । तर, उनले धर्मगुरुको नाममा ठगीधन्दा चलाउने र यौन शोषण गर्ने गरेको थाहा भएको छ । ...