आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

७५ हजार पैतृक सम्पत्ति पाएका जनस्वास्थ्य निरीक्षकले जोडे सवा करोडको अवैध सम्पत्ति

काठमाडौँ । सर्लाही बलरा नगरपालिकाका कौशलेन्द्र मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । जनस्वास्थ्य निरीक्षक (अधिकृत सातौँ) पदका मिश्रको विगत रोचक छ ।  ...